शब्दकोश प्रविष्टि
हाँडी
ना.
ना. [सं. हण्डिक] मकै, खट्टे, चिउरा आदि भुट्ने कसौँडीका आकारको तर मुख ठुलो भएको माटाको भाँडो; हण्डी ।
व्युत्पत्ति
[सं. हण्डिक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059656- मुद्रित पृष्ठ
- 1338
शब्दकोश प्रविष्टि
ना. [सं. हण्डिक] मकै, खट्टे, चिउरा आदि भुट्ने कसौँडीका आकारको तर मुख ठुलो भएको माटाको भाँडो; हण्डी ।
[सं. हण्डिक]
npbs2075-10-059656