शब्दकोश प्रविष्टि
हाँगे
वि.
हाँगा फाटेको; धेरै हाँगा भएको (लहरा, रुख आदि) ।
बढी औँलो पलाएको (व्यक्ति) ।
व्युत्पत्ति
[हाँगो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059652- मुद्रित पृष्ठ
- 1338
शब्दकोश प्रविष्टि
हाँगा फाटेको; धेरै हाँगा भएको (लहरा, रुख आदि) ।
बढी औँलो पलाएको (व्यक्ति) ।
[हाँगो+ए]
npbs2075-10-059652