शब्दकोश प्रविष्टि
हाँगिनु
अ.क्रि.
अ.क्रि. [हाँगो+इ+नु] कुनै रुखको हाँगा फाट्दै जानु; हाँगाबिँगा फैलिनु; झाँगिनु ।
व्युत्पत्ति
[हाँगो+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059651- मुद्रित पृष्ठ
- 1338
शब्दकोश प्रविष्टि
अ.क्रि. [हाँगो+इ+नु] कुनै रुखको हाँगा फाट्दै जानु; हाँगाबिँगा फैलिनु; झाँगिनु ।
[हाँगो+इ+नु]
npbs2075-10-059651