शब्दकोश प्रविष्टि
हाँ
वि.
अरूले भनेगरेका कुरामा सही थापेर भनिने शब्द; स्वीकृतिसूचक शब्द ।
मन्जुरी वा स्वीकृति ।
व्युत्पत्ति
[सं. आम्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059643- मुद्रित पृष्ठ
- 1338
शब्दकोश प्रविष्टि
अरूले भनेगरेका कुरामा सही थापेर भनिने शब्द; स्वीकृतिसूचक शब्द ।
मन्जुरी वा स्वीकृति ।
[सं. आम्]
npbs2075-10-059643