शब्दकोश प्रविष्टि
हसित
ना.वि.
केही दाँत देखाएर निस्केको हाँसो; मन्द हँसाइ । वि.
फुलेको; विकसित ।
उपहास वा गिल्ला गरिएको ।
केही दाँत देखाएर हाँसेको (व्यक्ति) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059596- मुद्रित पृष्ठ
- 1337
शब्दकोश प्रविष्टि
केही दाँत देखाएर निस्केको हाँसो; मन्द हँसाइ । वि.
फुलेको; विकसित ।
उपहास वा गिल्ला गरिएको ।
केही दाँत देखाएर हाँसेको (व्यक्ति) ।
[सं.]
npbs2075-10-059596