शब्दकोश प्रविष्टि

हसबली

ना.

ना. [अ. हस्ब] सालबसाली खातालगतमा नभएको बेठेगानको फुटकर सरकारी आम्दानी; लगत नभएको भइपरी आउने आम्दानी ।

व्युत्पत्ति

[अ. हस्ब]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059593
मुद्रित पृष्ठ
1337