शब्दकोश प्रविष्टि
हसना
ना.
ना. [अ. हसन] प्रायः रातमा खुब बास्ना चल्ने र झुप्पाका रूपमा पहँला मसिना फूल फुल्ने एक प्रकारको सानो बोट वा त्यसैको फूल; हसिना ।
व्युत्पत्ति
[अ. हसन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059592- मुद्रित पृष्ठ
- 1337
शब्दकोश प्रविष्टि
ना. [अ. हसन] प्रायः रातमा खुब बास्ना चल्ने र झुप्पाका रूपमा पहँला मसिना फूल फुल्ने एक प्रकारको सानो बोट वा त्यसैको फूल; हसिना ।
[अ. हसन]
npbs2075-10-059592