शब्दकोश प्रविष्टि
हसक्क
क्रि.वि.
सडेगलेका वस्तुबाट नमिठो गन्ध आउने गरी; हस्को आउने चालले ।
काम नबन्दा मन दुख्ने गरी; खिस्रिक्क ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059591- मुद्रित पृष्ठ
- 1337
शब्दकोश प्रविष्टि
सडेगलेका वस्तुबाट नमिठो गन्ध आउने गरी; हस्को आउने चालले ।
काम नबन्दा मन दुख्ने गरी; खिस्रिक्क ।
npbs2075-10-059591