शब्दकोश प्रविष्टि
हव्यकव्य
ना.
ना. देवता र पितृहरूलाई अर्पण गरिने आहुति, तर्पण, सिधा, पिण्ड आदि; देवतालाई 'स्वाहा' शब्दले दिइने हव्य र पितृलाई 'स्वधा' शब्दले दिइने कव्यको समुदाय ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059589- मुद्रित पृष्ठ
- 1337
शब्दकोश प्रविष्टि
ना. देवता र पितृहरूलाई अर्पण गरिने आहुति, तर्पण, सिधा, पिण्ड आदि; देवतालाई 'स्वाहा' शब्दले दिइने हव्य र पितृलाई 'स्वधा' शब्दले दिइने कव्यको समुदाय ।
npbs2075-10-059589