शब्दकोश प्रविष्टि

हवेली

ना.
  1. खुला झ्यालढोकाहरू भएको, हावा लाग्ने, अग्लो र ठुलो घर; महल ।

  2. सम्पन्न व्यक्तिको सुविधायुक्त भवन; सेतो घर ।

व्युत्पत्ति

[अ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059587
मुद्रित पृष्ठ
1337