शब्दकोश प्रविष्टि
हवाल
ना.
काम गरेर पनि जस नपाउने स्थिति; हैरानी; दुर्दशा; फजिती ।
अवस्था; परिस्थिति ।
व्युत्पत्ति
[अ. अहवाल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059576- मुद्रित पृष्ठ
- 1337
शब्दकोश प्रविष्टि
काम गरेर पनि जस नपाउने स्थिति; हैरानी; दुर्दशा; फजिती ।
अवस्था; परिस्थिति ।
[अ. अहवाल]
npbs2075-10-059576