शब्दकोश प्रविष्टि

हल्ले१

ना.
  1. दुई दल भई गिर्राले हानेर भकुन्डाको सीमा कटाई खेलिने एक खेल ।

  2. त्यस खेलमा दुवै पक्षतर्फ लगाइने चिनु वा त्यसै चिनुबाट भकुन्डो छिराउने काम ।

व्युत्पत्ति

[√ हद]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059555
मुद्रित पृष्ठ
1336