शब्दकोश प्रविष्टि
हल्लुँडो
ना.वि.
भँसी, गाई आदि पशुलाई गाली गर्दा प्रयोग गरिने शब्द । वि.
काम नलाग्ने; बेकम्मा; तनाहा ।
व्युत्पत्ति
[हलो+लुँडो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059554- मुद्रित पृष्ठ
- 1336
शब्दकोश प्रविष्टि
भँसी, गाई आदि पशुलाई गाली गर्दा प्रयोग गरिने शब्द । वि.
काम नलाग्ने; बेकम्मा; तनाहा ।
[हलो+लुँडो]
npbs2075-10-059554