शब्दकोश प्रविष्टि

हलम्बु

वि.

वि. [हरि+लम्फु] कुनै कामकाज नभएको; बेकम्मा; लट्ठक; हरिलम्फु; लन्ठ ।

व्युत्पत्ति

[हरि+लम्फु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059487
मुद्रित पृष्ठ
1335