शब्दकोश प्रविष्टि

हलपाटे

वि.

वि. [हल+पाटो+ए] जोडा हुनुपर्नेमा नभई एक्लो भएको; जोडीबाट छुट्टिएको वा अर्को जोडाको मृत्यु भएको (गोरु वा व्यक्ति) ।

व्युत्पत्ति

[हल+पाटो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059486
मुद्रित पृष्ठ
1335