शब्दकोश प्रविष्टि

हलधर

ना.वि.
  1. पुराणप्रसिद्ध वसुदेवका छोरा बलराम ।

  2. हलो जोत्ने व्यक्ति; हली । वि.

  3. हलो बोक्ने; हलाले जोत्ने काम गर्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059482
मुद्रित पृष्ठ
1334