शब्दकोश प्रविष्टि

हलचल

ना.
  1. हल्लने, चल्ने र चलबलाउने काम ।

  2. जनतामा त्रास र आतङ्क फैलँदा हुने हल्लाखल्ला; खलबली; कोलाहल ।

व्युत्पत्ति

[हल+चल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059481
मुद्रित पृष्ठ
1334