शब्दकोश प्रविष्टि
हल१
ना.वि.
खेतबारी जोतिने काठे साधन वा फलामे यन्त्र; हलो ।
एउटा हलाले दिनभरि जोतिने जमिनको एकाइ (जस्तो- एक हलको जग्गा, एक हलको मेलो इ.) ।
एउटै हलामा नारिएका गोरुको जोडी । वि.
जोडा; युगल । (उदा.- ती दुई साथी एक हल भएका छन्) ।
उदाहरण
(उदा.- ती दुई साथी एक हल भएका छन्)व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059474- मुद्रित पृष्ठ
- 1334