शब्दकोश प्रविष्टि

हर्फारबडी

ना.

ना. [सं. हरिपर्वरी] ससाना पात, पहँला फूल र अमलाजस्ता फल लाग्ने एक बोट वा त्यसैको फल; लवली ।

व्युत्पत्ति

[सं. हरिपर्वरी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059461
मुद्रित पृष्ठ
1334