शब्दकोश प्रविष्टि
हरिप
वि.
कत्ति पनि धनसम्पत्ति नभएको; कङ्गाल ।
भनेको नटेर्ने; जोधाहा ।
शत्रु; दुस्मन ।
व्युत्पत्ति
[अ. हरीफ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059397- मुद्रित पृष्ठ
- 1333
शब्दकोश प्रविष्टि
कत्ति पनि धनसम्पत्ति नभएको; कङ्गाल ।
भनेको नटेर्ने; जोधाहा ।
शत्रु; दुस्मन ।
[अ. हरीफ]
npbs2075-10-059397