शब्दकोश प्रविष्टि

हरितिमा

ना.

ना. [सं.] हरियोहरियो वर्ण; हरियोपन; हरियाली ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059392
मुद्रित पृष्ठ
1333