शब्दकोश प्रविष्टि

हरिणी प्लुता

ना.

ना. विषम पाउमा क्रमशः तीन सगण, एक लघु र एक गुरु हुने अनि सम पाउमा एक नगण, दुई भगण र एक रगण हुने वार्णिक छन्द ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059386
मुद्रित पृष्ठ
1332