शब्दकोश प्रविष्टि
हरि२
पू.स.
पू.स. विशेषण शब्दको अगाडि जोडिएर अधिकताको अर्थ बुझाउने शब्द (जस्तै- हरिकङ्गाल, हरिलट्ठक, हरिलम्फु आदि) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059377- मुद्रित पृष्ठ
- 1332
शब्दकोश प्रविष्टि
पू.स. विशेषण शब्दको अगाडि जोडिएर अधिकताको अर्थ बुझाउने शब्द (जस्तै- हरिकङ्गाल, हरिलट्ठक, हरिलम्फु आदि) ।
npbs2075-10-059377