शब्दकोश प्रविष्टि

हरामखोर

वि.
  1. पाप वा अपराधको कमाइ खाने; अर्काको आर्जनमा जीविका चलाउने ।

  2. सित्तँमा आएको खाने; उद्योगव्यवसाय नगर्ने; अल्छी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059372
मुद्रित पृष्ठ
1332