शब्दकोश प्रविष्टि

हराउनी

ना.
  1. मुद्दामामिलामा मुद्दा छिनिसकेपछि हार्नेलाई लाग्ने जरिमाना; हराउरी ।

  2. हराउने स्थिति वा काम ।

व्युत्पत्ति

[हार्+आउ+नी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059367
मुद्रित पृष्ठ
1332