शब्दकोश प्रविष्टि

हराइनु

क.क्रि.अ.क्रि.
  1. हराउने काम गरिनु; हार गराइनु ।

  2. हरण गराइनु ।

  3. अ.क्रि. कुनै वस्तु वा व्यक्ति बेपत्ता होइनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059366
मुद्रित पृष्ठ
1332