शब्दकोश प्रविष्टि

हरण

ना.
  1. अर्काको धनमाल जबरजस्ती लिने काम; खोस्ने काम ।

  2. चोरी; अपहरण ।

  3. हटाउने वा निर्मूल पार्ने काम (जस्तो- रोगहरण, दुःखहरण आदि) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059341
मुद्रित पृष्ठ
1331