शब्दकोश प्रविष्टि

हर१

ना.
  1. शरीरको काँधदेखि फिलासम्मको पिठिउँको भाग ।

  2. शरीरको ढाडनसासहितको अगलबगलको भाग ।

  3. पछाडिको फिलाको जोर्नीर आसपासको भाग ।

व्युत्पत्ति

[प्रा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059333
मुद्रित पृष्ठ
1331