शब्दकोश प्रविष्टि
हब्बाकब्बा
ना.
ना. [सं. हव्यकव्य] देवता र पितृहरूलाई अर्पण गरिने आहुति, तर्पण आदि; देवतालाई 'स्वाहा' शब्दले दिइने हव्य र पितृलाई 'स्वधा' शब्दले दिइने 'कव्य'–को समुदाय ।
व्युत्पत्ति
[सं. हव्यकव्य]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059308- मुद्रित पृष्ठ
- 1331