शब्दकोश प्रविष्टि
हप्की
ना.
कुनै कामकुरो बिगारेमा दिइने गाली; हप्काउने काम; खप्की ।
रल्लिने, बरालिने आदि गरेमा तह लाउन गरिने कडाइ; ऐँचन ।
व्युत्पत्ति
[फा. खप्गी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059289- मुद्रित पृष्ठ
- 1330
शब्दकोश प्रविष्टि
कुनै कामकुरो बिगारेमा दिइने गाली; हप्काउने काम; खप्की ।
रल्लिने, बरालिने आदि गरेमा तह लाउन गरिने कडाइ; ऐँचन ।
[फा. खप्गी]
npbs2075-10-059289