शब्दकोश प्रविष्टि
हपहप
क्रि.वि.वि.
ज्यादा गर्मीभएर गुम्सिने वा डाह हुने किसिमले; हपहपी ।
ठुलाठुला गाँस हालेर खाँदै; खपखप ।
व्युत्पत्ति
[अ.मू. हप्+अ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059279- मुद्रित पृष्ठ
- 1330
शब्दकोश प्रविष्टि
ज्यादा गर्मीभएर गुम्सिने वा डाह हुने किसिमले; हपहपी ।
ठुलाठुला गाँस हालेर खाँदै; खपखप ।
[अ.मू. हप्+अ (द्वि.)]
npbs2075-10-059279