शब्दकोश प्रविष्टि

हन्ड्याङहुन्डुङ

क्रि.वि.वि.

क्रि.वि. [अ.मू. हन्ड्याङ्+अ (द्वि.)] मालमत्ता, भाँडाकुँडा आदि यताको उता, उताको यता पार्ने अव्यवस्थित रूपले मिल्किने वा छोडिने गरी ।

व्युत्पत्ति

[अ.मू. हन्ड्याङ्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059272
मुद्रित पृष्ठ
1330