शब्दकोश प्रविष्टि
हदबन्दी
ना.
हद वा सीमाको निर्धारण; साँध छुट्ट्याउने काम ।
कुनै कारणले आउन वा जान लगाइने रोक ।
जग्गाजमिन बढी राख्न नपाइने व्यवधान ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059254- मुद्रित पृष्ठ
- 1329
शब्दकोश प्रविष्टि
हद वा सीमाको निर्धारण; साँध छुट्ट्याउने काम ।
कुनै कारणले आउन वा जान लगाइने रोक ।
जग्गाजमिन बढी राख्न नपाइने व्यवधान ।
npbs2075-10-059254