शब्दकोश प्रविष्टि

हत्याकाण्ड

ना.

ना. [सं.] कानुनविपरीत वध गर्ने क्रियाकलाप; मान्छेको हत्यासँग सम्बन्धित कामकुरो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059243
मुद्रित पृष्ठ
1329