शब्दकोश प्रविष्टि
हत्केलो
ना.
ना. [सं. हस्ततल] हर्थुङ्गा र औँलाका फेदका माझको गहिरो ठाउँ; उत्तानो पार्दा माथि पर्ने हर्थुङ्गोको माथिल्लो भाग ।
व्युत्पत्ति
[सं. हस्ततल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059228- मुद्रित पृष्ठ
- 1329
शब्दकोश प्रविष्टि
ना. [सं. हस्ततल] हर्थुङ्गा र औँलाका फेदका माझको गहिरो ठाउँ; उत्तानो पार्दा माथि पर्ने हर्थुङ्गोको माथिल्लो भाग ।
[सं. हस्ततल]
npbs2075-10-059228