शब्दकोश प्रविष्टि
हतकडी
ना.
ना. [हात+कडी] कुनै अभियोगमा समातिएका व्यक्ति वा सजाय पाएका कैदीलाई भाग्न नदिन नारीमा लगाइने फलामे कडी वा बाला ।
व्युत्पत्ति
[हात+कडी]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059194- मुद्रित पृष्ठ
- 1328
शब्दकोश प्रविष्टि
ना. [हात+कडी] कुनै अभियोगमा समातिएका व्यक्ति वा सजाय पाएका कैदीलाई भाग्न नदिन नारीमा लगाइने फलामे कडी वा बाला ।
[हात+कडी]
npbs2075-10-059194