शब्दकोश प्रविष्टि
हण्डी
ना.
मझौला कसौँडीका आकारको माटाको भाँडो; हाँडी ।
सरकार वा अन्य सङ्घसंस्थाबाट जोगीहरूलाई नियमित रूपले दिइने सिधा; सदाबर्त ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059191- मुद्रित पृष्ठ
- 1328
शब्दकोश प्रविष्टि
मझौला कसौँडीका आकारको माटाको भाँडो; हाँडी ।
सरकार वा अन्य सङ्घसंस्थाबाट जोगीहरूलाई नियमित रूपले दिइने सिधा; सदाबर्त ।
[सं.]
npbs2075-10-059191