शब्दकोश प्रविष्टि

हड्खाइँ

ना.
  1. आगामा पिल्स्याउने वा झुल्स्याउने काम ।

  2. हाड तताउने ज्वरो ।

व्युत्पत्ति

[हाड+खाइँ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059178
मुद्रित पृष्ठ
1328