शब्दकोश प्रविष्टि
हडबड
ना.
काम छिटै नसकिएला कि भनी अत्यासले हुने मनको चञ्चलता; हतपत; चटारो; हतार; हडबडी ।
हतारमा काम सक्नुपर्ने बाध्यता; आत्तुरी; समयको कमी ।
व्युत्पत्ति
[प्रा. हड्ड+बड्ढ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059166- मुद्रित पृष्ठ
- 1328
शब्दकोश प्रविष्टि
काम छिटै नसकिएला कि भनी अत्यासले हुने मनको चञ्चलता; हतपत; चटारो; हतार; हडबडी ।
हतारमा काम सक्नुपर्ने बाध्यता; आत्तुरी; समयको कमी ।
[प्रा. हड्ड+बड्ढ]
npbs2075-10-059166