शब्दकोश प्रविष्टि
हठयोग
ना.
ना. पतञ्जलिद्वारा प्रतिपादित ईश्वरप्राप्ति गर्ने, राजयोगको विपरीत योग; आसन, मुद्रा आदिद्वारा शरीरलाई धेरै कष्ट दिएर चित्तवृत्तिलाई बाह्य प्रपञ्चबाट हटाई अन्तर्मुखी पार्ने योगको एक विधि ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059151- मुद्रित पृष्ठ
- 1327