शब्दकोश प्रविष्टि
हजम
ना.
खाएको वस्तु राम्रोसँग पच्ने काम; पाचन ।
भएभरको खाना खाइसिद्ध्याउने काम ।
अनुचित तरिकाले वा बेइमानी गरेर अर्काको धन पचाउने काम; हडप ।
व्युत्पत्ति
[अ. हज्म]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-059114- मुद्रित पृष्ठ
- 1327
शब्दकोश प्रविष्टि
खाएको वस्तु राम्रोसँग पच्ने काम; पाचन ।
भएभरको खाना खाइसिद्ध्याउने काम ।
अनुचित तरिकाले वा बेइमानी गरेर अर्काको धन पचाउने काम; हडप ।
[अ. हज्म]
npbs2075-10-059114