शब्दकोश प्रविष्टि

हच्कनु

अ.क्रि.
  1. डर, आशङ्का वा असमर्थताले गर्दा कुनै कामकुरोबाट पछि हट्नु; हच्किनु ।

  2. अरू कसैको गाली वा हप्काइबाट काम गर्न छाड्नु; उत्साह मर्नु; आँट हराउनु ।

व्युत्पत्ति

[√ हट्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059104
मुद्रित पृष्ठ
1326