शब्दकोश प्रविष्टि

हँगालो

ना.
  1. जमिनको गहिरो भाग उठाउन रुखका हाँगाबिँगा छापिएको ठाउँ ।

  2. त्यसरी छापिएका हाँगाबिँगा ।

व्युत्पत्ति

[हाँगो+आलो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059031
मुद्रित पृष्ठ
1325