शब्दकोश प्रविष्टि

स्वैच्छिक अवकाश

ना.

ना. बिस वर्ष सेवाअवधि पुगेका निजामती कर्मचारीले आफ्नो इच्छाले चाहेमा पाउने अवकाश ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059019
मुद्रित पृष्ठ
1324