शब्दकोश प्रविष्टि

स्वेच्छाचार

ना.

ना. [सं.] राम्रोनराम्रोको ध्यान नराखी आफ्नै इच्छाअनुसार गरिने काम; मनखुसी आचरण; मनमानी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-059010
मुद्रित पृष्ठ
1323