शब्दकोश प्रविष्टि

स्वार्थ

ना.
  1. आफ्नो मतलब वा उद्देश्यपूर्तिका निम्ति गरिने काम; आफ्नो मतलब ।

  2. आफ्नो भलाइ; निजी लाभ ।

  3. कुनै शब्दले व्यक्त गर्ने अभिधात्मक अर्थ; वाच्यार्थ ।

  4. आफ्नो धन; आफ्नो सम्पत्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058950
मुद्रित पृष्ठ
1322