शब्दकोश प्रविष्टि
स्राव
ना.
जीवजन्तु तथा रुखबिरुवाका भित्री अङ्गबाट निस्कने वा चुहुने पानी, तेल र रगतजस्तो तरल वस्तु ।
गर्भस्राव; गर्भपात ।
निर्यास; रस ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058704- मुद्रित पृष्ठ
- 1316
शब्दकोश प्रविष्टि
जीवजन्तु तथा रुखबिरुवाका भित्री अङ्गबाट निस्कने वा चुहुने पानी, तेल र रगतजस्तो तरल वस्तु ।
गर्भस्राव; गर्भपात ।
निर्यास; रस ।
[सं.]
npbs2075-10-058704