शब्दकोश प्रविष्टि

स्रष्टा

ना.
  1. सृष्टि वा रचना गर्ने; रचयिता; निर्माता ।

  2. ब्रमा ।

  3. विष्णु ।

  4. शिव ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-058703
मुद्रित पृष्ठ
1316