शब्दकोश प्रविष्टि
स्थिर
वि.
स्थायी रूपले रहेको; बसेको; विद्यमान ।
ढलपल नगर्ने; अचल ।
दृढ; आफ्नो भनाइमा पूरै अडान लिने; स्थिरसिद्धान्तको ।
स्थायी; दीर्घ कालसम्म रहिरहने ।
हडबड नगर्ने स्वभावको; शान्त ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058508- मुद्रित पृष्ठ
- 1312