शब्दकोश प्रविष्टि
स्थायी भाव
ना.
ना. रसशास्त्रअनुसार प्रत्येक रसको प्राणस्वरूप रहने स्थायी रसतत्त्व; रति, हास, क्रोध, उत्साह, भय, शोक, घृणा, विस्मय, शान्त, वात्सल्य आदि भावमध्ये कुनै पनि भावको बीजरूप; विभाव, अनुभाव, सञ्चारीभावका माध्यमबाट रसका रूपमा प्रकट हुने तत्त्वको बीजस्वरूप ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-058489- मुद्रित पृष्ठ
- 1311–1312